मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   साउन ०४, २०८०
देशकै पुरानो पार्टी हो, नेपाली काँग्रेस । जसको नेतृत्व यतिबेला दोस्रो पुस्ताका नेता शेरबहादुर देउवाले गरिरहेका छन् । वि.सं. २००६ सालमा नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातान्त्रिक काँग्रेसको एकीकरणबाट बनेको नेपाली काँग्रेस भूमिगत बैठकदेखि उच्चतम प्रविधिबाट केन्द्रीय समिति बैठकको प्रत्यक्ष...


लोकसंवाद संवाददाता,   साउन ०२, २०८०
म्याग्दी । प्राकृतिक उपचार स्थलको रुपमा परिचित म्याग्दीको सिङ्गा तातोपानी कुण्डमा एक वर्षको अवधिमा एक करोड ३७ लाख आम्दानी भएको छ । आर्थिक वर्ष २०७९/८० मा प्रवेश शुल्कलगायत विभिन्न शीर्षकमा सो आम्दानी भएको हो । म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा...

लोकसंवाद संवाददाता,   साउन ०२, २०८०
दुई ठूला छिमेकी देशको बीचमा रहेको नेपालको परराष्ट्र नीति सधैं बहसको केन्द्रमा हुने गर्छ । नेपालले लामो समयदेखि असंलग्न र स्वतन्त्र परराष्ट्र नीति अपनाउँदै आएको छ । तर नेपालले कूटनीतिक क्षेत्रमा लिएका नीति र सरकारका व्यवहारका कारण असंलग्न परराष्ट्र नीति...

लोकसंवाद संवाददाता,   साउन ०२, २०८०
चितवन ।चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गत आर्थिक वर्षमा २२ वटा गैँडा मरेका छन् । दुई वटा चोरी शिकारी र २० वटा प्राकृतिक कारणबाट मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत माघ ६ गते नवलपरासीको अमलटारी...

लोकसंवाद संवाददाता,   साउन ०२, २०८०
काठमाडौँ । नेपाली कांग्रेसले आजबाट सुरु हुनेसाउन २ गतेदेखि सुरु हुने केन्द्रीय कार्य समिति बैठकका लागि विभिन्न कार्यसूची तय गरेको जनाएकोछ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले केन्द्रीय समिति बैठकका लागि विभिन्न...

लोकसंवाद संवाददाता,   साउन ०२, २०८०
काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका व्यावसायिक भवन, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनुपर्ने भएको छ । महानगरको आर्थिक ऐन, २०८० ले बहुतले आवासीय वा व्यावसायिक भवनमा रहेका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन...

लोकसंवाद संवाददाता,   साउन ०१, २०८०
काठमाडौं ।साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसरमा विभिन्न तीन विशिष्ट साधकलाई अभिनन्दन गरिने भएको छ । नेपाली संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान दिनु भए बापत वरिष्ठ संस्कृतिविद् डा। जगमान गुरुङ, नेपाली साहित्यमा योगदान गर्नु भए बापत वरिष्ठ आख्यानकार गीता केशरी र...

लोकसंवाद संवाददाता,   साउन ०१, २०८०
काठमाडौँ ।निर्वाचन आयोगले आर्थिक वर्ष२०७८/७९ को लेखापरीक्षण प्रतिवेदन तोकेको समयावधिभित्र पेश नगर्ने ३९ राजनीतिक दललाई जरिवाना गर्ने निर्णय गरेको जनाएको छ । निर्वाचन आयोग २०८० साउन १ गते एकप्रेस विज्ञप्ति जारीराजनीतिक दललाई सचेततथा जरिवाना गरेको जनाएको हो । साथै७ दिनभित्र...

लोकसंवाद संवाददाता,   साउन ०१, २०८०
मकवानपुर । मकवानपुरका तीन स्थानीय तहले आज देखिमादक पदार्थ तथा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने भएका छन् । मनहरि गाउँपालिका, हेटौडा उपमहानगरपालिका र बकैया गाउँ पालिकाले आज देखी यस्ता पदार्थ निषेध गर्न लागेका हुन् । मनहरि गाउँ पालिकाले यस्ता पदार्थको बेचबिखन...

लोकसंवाद संवाददाता,   साउन ०१, २०८०
काठमाडौँ ।नयाँ आर्थिक वर्ष सुरु भएकै दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४७ दशमलब शून्य सात अङ्कले उकालो लागेर दुई हजार एक सय ४४ दशमलब १६...

लोकसंवाद संवाददाता,   साउन ०१, २०८०
झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको तुलनामा ६९ दशमलव ४१ प्रतिशत राजस्व असुली गरेको जनाएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार उक्त आवमा रू १४ अर्ब चार करोड ७५ लाख ३९ हजार राजस्व असुली...

लोकसंवाद संवाददाता,   साउन ०१, २०८०
काठमाडौँ ।सशस्त्र प्रहरी बल नेपालले आर्थिक वर्ष २०७९/०८० मा १ अर्ब २६ करोड ४४ लाख २४ हजार ३ सय ७० रुपैयाँ बराबरको चोरी पैठारीका सामान नियन्त्रणमा भन्सार दाखिला गरेको जनाएकोछ । सशस्त्र प्रहरी बलले दिएको जानकारी अनुसारआर्थिक वर्ष २०७८/०७९ को...

लोकसंवाद संवाददाता,   साउन ०१, २०८०
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आइतबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा प्रतिक्रिया दिँदै आफूले संसदीय दलको नेता परिवर्तनका लागि मौका कुरिरहेको बताए । पार्टी संसदीय दलको नेता बदलि राख्नु पर्छ भन्ने कुरा आफूले पार्टी सभापति शेरबहादुर देउवाबाटै सिकेको र संसदीय दलको...

लोकसंवाद संवाददाता,   साउन ०१, २०८०
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सचिवालयको६१ औं बैठक कीर्तिपुरको चम्पादेवीमा जारी रहेकाे जनाइएको छ । एकीकृत समाजवादीका उपमहासचिव तथाप्रचार विभागप्रमुख जगनाथ खतिवडाले दिएको जानकारी अनुसार आज र भोली(साउन १ र२)चम्पादेवीमाबस्ने छ । यस अघि २०८० असार २९,३० र ३१...

लोकसंवाद संवाददाता,   साउन ०१, २०८०
बाँके । बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतिक्षामा बस्नुहुन्छ । उहाँले तयार पार्नुभएको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ । बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उहाँको घर छेउमा आएर हर्न बजाउँछ ।...

लोकसंवाद संवाददाता,   साउन ०१, २०८०
चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले स्थापना गरेको विपन्न उपचार कोष प्रभावकारी देखिएको छ । कोषबाट गतदश महिनामा ४० नगरवासीले सेवा लिएका छन् । अति विपन्न नगरवासीको उपचारको लागि रत्ननगरले बकुलहर रत्ननगर अस्पतालमा ३० लाखको उपचार कोष स्थापना गरी सञ्चालनमा...

लोकसंवाद संवाददाता,   साउन ०१, २०८०
काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै नविन र ग्राहकमैत्री योजनाहरु ल्याउदै आएको छ । सोही मागलाई मध्यनजर गर्दै, कुमारी बैंक लिमिटेडले, लक्जमबर्गको ग्रान्ड डचीको कानून अन्तर्गत दर्ता भएको माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसीलिटी सँग व्यावसायिक ऋण...

लोकसंवाद संवाददाता,   साउन ०१, २०८०
काठमाडौँ । नागरिक लगानी कोषको २८ औं वार्षिक साधारणसभा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक बर्ष २०७८/७९ को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित २५ प्रतिशत बोनस सेयर र १ दशमलव ३१५८...