मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार ०५, २०८०
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको अभियोगमा सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवा रविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार जाहेरी दर्ता गर्ने क्रममा...


लोकसंवाद संवाददाता,   असार ०५, २०८०
तनहुँ । तनहुँको सरकारी निकायले अनुदानको नीति अगाडी सारेका छन् । कृषकलाई कृषि पेसामै टिकाइराख्ने उद्देश्यसहित जिल्लाका सरकारी निकायले अनुदानको नीतिलाई प्राथमिकता दिएका हुन् । कृषि ज्ञान केन्द्र तनहुँ, आँबुखैरेनी, म्याग्दे र बन्दीपुर गाउँपालिका लगायतले कृषकलाई विभिन्न उपकरण अनुदानमा वितरण...

लोकसंवाद संवाददाता,   असार ०५, २०८०
म्याग्दी ।म्याग्दीको मंगला र बागलुङको ताराखोला गाउँपालिका सडक सञ्जालबाट जोडिएका छन् । गण्डकी प्रदेश सरकार र मंगला गाउँपालिकाको सहयोगमा उपभोक्ता समिति मार्फत म्याग्दीको मंगला ३ बरंजा, वडा नम्बर ४ को महेश, धापुङ हुदै ताराखोला गाउँपालिकाको सिर्खु जोड्ने सडक निर्माण भएको...

लोकसंवाद संवाददाता,   असार ०४, २०८०
काठमाडौँ । नेपाल राष्ट्र बैँकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी)जारी गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताउनुभयो । वित्तीय तथा विद्युतीय...

लोकसंवाद संवाददाता,   असार ०४, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज दिउँसो संखुवासभाको तुम्लिङटार पुग्नुभएको छ । आइतबार परेको अबिरल वर्षाका कारण आएको बाढी पहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु १८ जनाभन्दा बढी बेपत्ता भएका थिए । प्रधानमन्त्रीले प्रमुख...

लोकसंवाद संवाददाता,   असार ०४, २०८०
कृषि प्रधान देश नेपाल धेरै कृषि उपजमा विदेशी उत्पादनमा निर्भर छ । विदेशी उत्पादनले बजार पाएको र स्वदेशी उत्पादनले मूल्य नपाएको भन्दै बेलाबेलामा नेपाली उत्पादनहरु सडकमा पोखिन्छन् । कहिले किसानले दूध सडकमा पोखाएको त कहिले काउली, गोलभेँडा सडकमा फालेका धेरै...

लोकसंवाद संवाददाता,   असार ०३, २०८०
काठमाडौँ ।संविधान प्रदत्त समाजवाद स्थापनालाई प्रमुख प्राथमिकतामा राखी सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका राजनीतिक दलले समाजवादी मोर्चा निर्माणमा सहमति...

लोकसंवाद संवाददाता,   असार ०३, २०८०
रुसले सन् १९९० को दशकपछि पहिलो पटक आफ्नो भूमि बाहिर परमाणु हतियार विस्तार गरेका छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसमा सामरिक परमाणु अस्त्रको पहिलो खेप पुर्याएको जानकारी दिएसँगै अन्तराष्ट्रियक्षेत्रमा सनसनी फैलिएको छ । एक कार्यक्रममा बोल्दै उनले रुसी भूभाग...

लोकसंवाद संवाददाता,   असार ०३, २०८०
काठमाडौं ।समालोचक युवराज मैनालीको नवीनतम् कृति 'दृष्टि:दृष्टिकोण'समालोचना सङ्ग्रह सामाजिक विकास समाज, अनामनगरको सभाकक्षमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि वैरागी काईंला, प्रा.दिनेशराज पन्त, प्रा.डा.कुलप्रसाद कोइराला, प्रा.डा खगेन्द्रप्रसाद लुइँटेल, प्रा.डा.लेखप्रसाद निरौला, पूर्व सचिव श्यामप्रसाद मैनाली, साहित्यकार राधेश्याम...

लोकसंवाद संवाददाता,   असार ०२, २०८०
काठमाडौँ ।नेपाली भाषा शिक्षा समूह (२०६८०६९) लेएक प्रेस विज्ञप्ति प्रकाशित गरी शिक्षक हुन चाहने शिक्षाशास्त्र इतरका योग्यता पुगेका सबैले कम्तीमा १० महिने तालिमको प्रमाणपत्र लिएर मात्रै तहगत अध्यापन अनुमतिपत्रको परीक्षामा सामेल हुन पाउने व्यवस्था गरिनुपर्नेमाग गरेकाे छ । नेपाली भाषा...

लोकसंवाद संवाददाता,   असार ०१, २०८०
काठमाडौं । ठुलोकर छलीमा अदालतले घटाउन सफलदुर सञ्चार प्रदायक कम्पनी एनसेलले १ अर्ब ११ करोड रुपैया भन्दा ठुलो ठगीकोरकम फिर्ता गर्नुको सट्टा ठुलोरकमसञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई अफर रकम फिर्ता नहुने अवस्थामा पुगेको छ।'अफर'याे काण्डको ढाकछोप गर्नको लागिसञ्चार...

लोकसंवाद संवाददाता,   असार ०१, २०८०
गोरखा । गोरखाको गण्डकी गाउँपालिका४, फलाटे क्षेत्रमा विश्वमै अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक आज बिहान फेला परेको छ । स्थानीयवासी प्रेमकुमार श्रेष्ठको घर नजिकै पोखरीमा वयस्क हुँदै गरेको तामे सालक फेला परेको डिभिजन वन कार्यालय गोरखाका वन अधिकृत रविआनन्द...

रासस,   असार ०१, २०८०
खोटाङ । दश स्थानीय तह रहेको खोटाङमा १५ दशमलव शून्य तीन प्रतिशतले जनसङ्ख्या घटेको छ । विसं २०६८ को जनगणनामा यहाँका जनसङ्ख्या दुई लाख छ हजार तीन सय १२ रहेकामा विसं २०७८ को जनगणना अनुसार एक लाख ७५ हजार दुई...

लोकसंवाद संवाददाता,   असार ०१, २०८०
काठमाडौँ ।जनता समाजवादी पार्टी, (जसपा)नेपालले आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । विधान अधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न यही असार ९ गतेका लागि बैठक आह्वान गरिएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   असार ०१, २०८०
काठमाडौं। रामेछाप जिल्लाको मन्थली नगरपालिका१३ साँखे ९फुलासी०स्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट(केभी)सबस्टेसन पूर्वाधार सञ्चालनमा आएको छ । रामेछाप (गज्र्याङ)नयाँ खिम्ती १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको सबस्टेसन बिहीबारबाट सञ्चालनमा ल्याइएको हो ।...

लोकसंवाद संवाददाता,   असार ०१, २०८०
पाँच वटा दल मिलेर समाजवादी मोर्चा निर्माणको अन्तिम गृहकार्य भएको छ । यो मोर्चामा सरकारमा रहेका तीन वटा पार्टी नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी तथा सरकार बाहिर रहेका दुई वटा पार्टी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०८०
मोरङ ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक वर्ष २०८०र८१ को आयव्ययको सार्वजनिक गर्नुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहनुभएका मुख्यमन्त्री कार्कीले मन्त्रालयको सभाहलमा अध्यादेशबाट ल्याउनुभएको बजेट सार्वजनिक गर्नुभयो । आगामी आवको नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न ३६ अर्ब...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०८०
काठमाडौँ ।के तपाई काठमाडौँ भित्रबाट सार्वजनिक माइक्रोबस र जीप चढेर उपत्यका बाहिर जाँदै हुनुहुन्छ ?जाँदै हुनुहुन्छ, भने अब तपाईँ गोँगबु स्थित नयाँ बसपार्क पुग्नुपर्ने हुन्छ । काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि आजदेखि गोँगबुस्थित नयाँ बसपार्क भित्रबाट...