डा. टीकाराम पोखरेल, मंसिर ०४, २०७६
सामान्य अर्थमा बुझ्दा राष्ट्र भनेको देश हो । नेपालको संविधान, २०७२ को धारा ३ मा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध...