कात्तिक ०२, २०८१, शुक्रबार

लक्ष्मण शर्मा,   फागुन ०३, २०७५
सन्दर्भ नेपालमा विद्यालय खोल्न सुरु गरिँदा नक्सांकन गरिने चलन थिएन । समाजका अगुवाको (जसले त्यस बेला क्षमता राख्थे) रहर र समुदायको सक्रिय सहभागितामा विद्यालय खोलिए । जब राज्यले आंशिकरूपमा भए पनि विद्यालयमा लगानी गर्न सुरु गर्यो, तिनै विद्यालयलाई अनुदान दिने...
जेम्स एक्टन,   माघ २९, २०७५
पीबी दियाली,   माघ २८, २०७५


आशिष पौडेल,   माघ २८, २०७५
यो साता नेपाली राजनीतिक बजार भेनेजुयलाले निकै ततायो । भेनेजुयलाको निर्वाचित राष्ट्रपति निकोलस मडुरोको सरकारलाई अपदस्थ गरी विपक्षी नेता जुआन गुएडोले आफूलाई राष्ट्रपति घोषणा गरेपछि तरङ्ग ल्याएको हो । संसारका अधिकांश देश दुई कित्तामा बाँडिएर आआफ्नो स्वार्थबमोजिम अपदस्थ राष्ट्रपति मडुरो...

लेखक-पवन जुरी, पुनर्लेखन - ज्ञनमित्र,   माघ २५, २०७५
काल्पनिक प्रश्न आम जिन्दगीका समस्याजन्य प्रश्न भन्दा रोचक हुन्छन् । र, यस्ता हवाई अथवा उडन्ते प्रश्नको जवाफले हाम्रो मस्तिष्कलाई झकझकाउनका साथै रिलाक्स अनुभव गराउँछन् । यस्तै एउटा काल्पनिक अथवा उडन्ते प्रश्नको उत्तर कुओरा डट कमबाट साभार गरिरहेका छौँ । प्रश्नको...

हरि रोका,   माघ २३, २०७५
विविधतायूक्त समाज खास गरी, भाषिक, सांस्कृतिक, धार्मिक र भौगोलिक विविधतालाई आपसी समन्वय र समायोजन गर्न नै सङ्घीय प्रणाली अपनाइएको हो । केन्द्रीकृत प्रणालीलाई छोड्नु भनेको मुलुकले अपनाएको केन्द्रीकृत व्यवस्थाबाट यी विविधताको सामाजिक न्याय दिलाउन उचित सम्बोधन हुन सकेन भनेर नै...

सरोज ज्ञवाली,   माघ २२, २०७५
आगामी अप्रिल-मे महिनामा हुन गइरहेको भारतीय लोकसभाको चुनाव, भारत लगायत सम्पूर्ण दक्षिण एशियाली क्षेत्रमा चर्चाको विषय बनेको छ । कुनै पनि प्रजातान्त्रिक मुलुकमा चुनाव हुनु नौलो विषय त होइन, तर पनि भारतमा दुई भिन्न विचारधारा र अझ भनौं भने भारत...

लेखनाथ ढकाल,   माघ २२, २०७५
सहकारी विशिष्ट चरित्र रहेको एउटा व्यवस्थापन पद्धति हो । यो समान स्वामित्व रहेका सदस्यहरूको व्यावसायिक सङ्गठन हो । यो स्वायत्त र स्वनियमनकारी व्यावसायिक सङ्गठन हो । नागरिकले आफ्ना आर्थिकसामाजिकसांस्कृतिक आवश्यकता पुरा गर्न सहकारी संस्थाको स्थापना गर्दछन् । सामाजिक न्यायका सिद्धान्तका...

ज्ञानमित्र,   माघ २०, २०७५
गान्धी यदि जर्मनीमा हिटलर प्रशासनका विरुद्ध सत्याग्रहमा बसेको भए के हुन्थ्यो ? इतिहास अहिंसा, सत्य, सदाचार, मानवीयता आदि गुणका लाग गान्धीलाई महात्मा सदृश्य सम्मान गर्छ । विश्व राजनीतिक पटलमा मात्र होइन, भारतमै मोहनदास करमचन्द गान्धी भन्दा धेरै सुयोग्य नेता भएका...

सञ्जय पन्थी,   माघ २०, २०७५
भारतमा निर्वाचन केन्द्रित चर्चा र विश्लेषण गर्ने क्रम थालनी भइसकेको छ । यही अवसरमा काँग्रेस अध्यक्ष राहुल गान्धीले आफ्नी दिदी प्रियङ्का बाड्रलाई काँग्रेस पार्टीको महासचिवमा नियुक्त गरेका छन् । यस विषयले राजनीतिक वृत्तमा झनै चर्चा चुलियो । काँग्रेसमा वंश विरासतले...

सरोज ज्ञवाली,   माघ १८, २०७५
भारतीय राजनीति अहिले बडो तरङ्गगित अवस्थामा छ । भारतमा केही महिनापछि हुन गइरहेको केन्द्रको चुनावले राजनीतिक माहौल तातेको छ । हालै सम्पन्न भएको पाँच राज्यको विधान सभाको चुनावमा भारतीय जनता पार्टीको पराजय र कांग्रेस आईको पुनरागमन, विपक्षीद्धारा निर्मित महागठबन्धन, उत्तर...

आशिष पौडेल,   माघ १७, २०७५
मानिस स्वतन्त्र प्राणी हो यसमा कुनै विवाद, बहस र थप अनुसन्धान गर्नेे जरुरत छैन । यस प्रसङ्गसँग कोही असहमत हुन्छ भने उसले बहस निम्त्याउन सक्छ, तर यो बहस पनि स्वतन्त्रता तर्फको उसको यात्रा हो भन्ने कुरामा कुनै शंका रहंदैन ।...

ईश्वरीप्रसाद पोखरेल,   माघ १७, २०७५
पृष्ठभूमि :संघीय कर्मचारीहरुलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने एक प्रकारको नाटकीय खण्डले विराम पाएको छ । कर्मचारी समायोजन अध्यादेश २०७५ दफा ५ को सूचना बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन भइ जाने कर्मचारीका लागि छनोट गर्ने फारम...

भूपराज खड्का,   माघ १६, २०७५
नेपाल अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोबाट अघि बढ्दै छ । यो बाटो नेपालका लागि नविनतम छ । साथसाथै कम चुनौतीपूर्ण पनि छैन । मुख्य मुद्दा यो हो कि अहिले जनता मालिक भएका छन् । जनताले रोजेका जनप्रतिनिधिमा शासनाधिकार निहीत छ...

राजन न्यौपाने,   माघ १५, २०७५
हामी नेपाली जनताले कयौ बाधा अडचनको साथ यो मुलुकमा धेरै उपलब्धीहरु हासिल गर्दै यो अवस्था सम्म आईपुगेका छौ । हामी प्रजातन्त्र, बहुदल, लोकतन्त्र, गणतन्त्र हुदै अहिले प्रान्तीय राज्य सरकार सम्म आईपुगेका छौ । पुरानो राजनीतिक कालखण्ड पार गरेर नयाँ अवस्था...

ज्ञानमित्र,   माघ १४, २०७५
मौसम है आशिकाना ऐ दिल कहीं से उनको ऐसे में ढुंढ लाना आजको मौसम साँच्चै नै यस जाडोयामको उत्कर्ष बन्न पुग्यो । काठमाण्डौ उपत्यका वरिपरिका टाकुरा हिम आच्छादित बने । युवाहरुको घुँइचो ती स्थानमा लाग्नु स्वभाविक थियो । आफू परियो...

लेखनाथ ढकाल,   माघ ०८, २०७५
आइन्सटाइनले शास्त्रीय दर्शनलाई आधुनिक युगमा फड्को मार्न र माओत्सेतुङले माक्र्सवादलाई आधुनिक चरणमा विकास गर्न योगदान दिनुभएको पुस्तकमा चर्चा गरिएको छ । त्यसकारण प्रो. फ्रेडमनले उहाँहरूको योगदानलाई पुस्तकमा मेटाफर्स अफ रिभोलुसन भन्नुभएको हुनसक्छ । एक जमानामा माओत्सेतुङलाई हिटलरभन्दा क्रुर र तानाशाह...