कात्तिक ०२, २०८१, शुक्रबार

सरोज ज्ञवाली,   फागुन २८, २०७५
स्किजोेफ्रेनिया (Schizophrenia) एक किसिमको मानसिक विमारी हो, यसले गर्दा मानिसको सोच्ने प्रक्रिया, स्वभाव तथा व्यवहारमा अस्वभाविकता आउँछ । यस विमारीले ग्रस्त मानिसहरु सामान्य मानिसहरु भन्दा फरक ढंगले व्यवहार गर्न थाल्छन् । यसले गर्दा कोही कोही व्यक्तिहरु सुपिरियरटी कम्प्लेक्सबाट ग्रस्त भई...


लेखनाथ ढकाल,   फागुन २१, २०७५
जनतालाई मालिक कसरी बनाउन सकिन्छ भन्नबारे बेलाबेला विभिन्न अवधारणा आउने गरेका छन् । आफ्नो जीवनको लगभग पूरै समय जनताको प्रतिनिधि भएर सेवामा बिताएका जर्मनीका समाजसेवी जनप्रतिनिधि फेड्रिक विल्हेम रेफिसन (सन् १८१८१८८८)ले गरिब तथा गाउँले जनताको वित्तीय पहुँचका लागि जनताको बैंक...

सरोज ज्ञवाली,   फागुन २१, २०७५
नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई केलाउँदा, प्रेम र घृणा (Love and Hate) को स्वरूपमा रहेको पाइन्छ । उदाहरणको निम्ति सन् १९५० को सम्झौतालाई लिन सकिन्छ । यो सम्झौता त्यस बेलाका राणा प्रधानमन्त्री मोहन शम्शेर र भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंहबीच...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   फागुन २०, २०७५
स्किजोफ्रेनिया एक कडा खालको मानसिक असन्तुलनको अवस्था हो । यसलाई ज्यादै जटिल प्रकृतिको मानसिक समस्याको रूपमा लिइन्छ । मस्तिष्कमा हुने जीव रसायनको गडबडीले यो रोग लाग्छ । हालसालै गरिएका अध्ययनले बच्चा गर्भमा छँदै हुने मस्तिष्कको विकासमा आउने खराबीका कारण पनि...

भरतराज पोखरेल,   फागुन २०, २०७५
नेपाली राजनीतिमा नयाँ पुस्ताबाट आशा गरिएका पर्यटनमन्त्री रविन्द्र अधिकारीको गत बुधबार निधन भएपछि देश नै शोकमा छ । विशेष गरी युवापुस्ताका लागि आशा र भरोसाका केन्द्र बन्न सफल अधिकारीको निधनले युवापंक्ति अझ बढी मर्माहत छ । उनका समकालीनहरू रेडियो तथा...

लोकसंवाद संवाददाता,   फागुन २०, २०७५
वामपन्थी आन्दोलनका अघिल्लो पुस्ताका धरोहर मानिएका भरतमोहन अधिकारीलाई नेपालीहरूले विभिन्न कारणले सम्झने गर्छन् । २०५१ सालमा कम्युनिस्ट नेतृत्वमा बनेको अल्पमतको सरकारमा अर्थमन्त्री बनेको अधिकारीले जनतामा प्रभाव पार्ने लोकप्रिय बजेट ल्याएपछि नै उनको चर्चा आर्थिक क्षेत्रमा मात्र नभई देशव्यापी चुलिएको थियो...

डोलप्रसाद दाहाल,   फागुन १९, २०७५
लेखापरीक्षक भनेको व्यापारिक निकाय, कम्पनी वा संघसंस्थाबाट भए गरेका कारोबार विद्यमान ऐन कानुन र नियमसंगत छ कि छैन भनेर लेखापरीक्षण गर्ने व्यक्तिलाई बुझाउँछ । यस्तो काम नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आक्यन) को सदस्यता अनुमति प्राप्त गर्नुपर्ने हुन्छ । लेखापरीक्षक हुनको...

लोकसंवाद संवाददाता,   फागुन १७, २०७५
दोस्रो संविधानसभा निर्वाचनपछि न्युज भित्ता अनलाइनले सञ्चालन गरेको १० उत्कृष्ट सभासद् चयनमा रविन्द्र अधिकारी उत्कृष्ट बनेका थिए । न्युज भित्ताले अनलाइन भोटिङमार्फत् उत्कृष्ट चयन गरेको थियो । त्यतिबेला विश्वभरि छरिएर रहेका नेपालीले अनलाइनमार्फत् मतदान गरेका थिए । पहिलो संविधानसभामा देशभर...

सञ्जय पन्थी,   फागुन १४, २०७५
समाजमा हत्या, हिंसा, बलात्कारजन्य घटना बढ्नु भनेको विगतमा हामीले दिएको शिक्षाको प्रतिफल हो भन्दा फरक पर्दैन । त्यसको सम्पूर्ण दोष र जिम्मेवारी वर्तमान सरकारलाई मात्र दिएर मात्र पुग्छ कि पुग्दैन ? निश्चय नै शन्तिसुरक्षा कायम गर्नु सरकारको पहिलो दायित्व हो...

सरोज ज्ञवाली,   फागुन १२, २०७५
हालै एउटा अन्तराष्ट्रिय कार्यशाला गोष्ठीमा सहभागी हुँदा एक जना बंगलादेशी हिन्दु युवकसँग भेटघाट भयो । कुराको सिलसिलामा ती युवकले पहिला नेपाल हिन्दु राष्ट्र रहेको र पछिल्ला दिनमा नेपाल धर्मनिरपेक्ष राष्ट्र हुँदा दुख लागेको धारणा व्यक्त गरे । बंगलादेशमा हिन्दु धर्मावलम्बीहरु...

तिलक कुँवर,   फागुन १२, २०७५
करिव अढाई महिना लामो वार्ता अन्ततः सहमतिमा टुंगिएको छ । नेपाल शिक्षक महासंघ र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबीच २० बुँदे सम्झौतामा हस्ताक्षर भएपछि वार्ता टुंगिएको हो । शिक्षक महासंघ र मन्त्रालयबीच भएको सहमतिपत्रमा हस्ताक्षरसँगै शिक्षक महासंघको घोषित...

जीवनाथ खनाल,   फागुन ०९, २०७५
स्थानीय जनताको आशा, अपेक्षा र असन्तुष्टिबीच निर्माण सुरु भएको अरूण तेस्रो जलविद्युत आयोजना पटकपटक बम विस्फोटको चपेटामा पर्दै आएको छ । गत माघ २४ गते राति ९ सय मेगावाटको यो आयोजनाको निर्माणाधीन पावरहाउस क्षेत्रमा बम विस्फोट भयो । माघ २५...

महेन्द्रबहादुर शाही,   फागुन ०८, २०७५
नेपाल वैकल्पिक अध्ययन समाजले काठमाडौंमा २०७५ फागुन ५ गते आयोजना गरेको समकालीन विमर्श शृंखलाअन्तर्गत संघीयताको अभ्यास:समस्या र सम्भावना विषयका कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा प्रा. डा. पिताम्बर शर्माले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँको कार्यपत्रमाथि राजनीतिकशास्त्री कृष्ण हाच्छेथु...

प्रा‍. डा. पिताम्बर शर्मा,   फागुन ०७, २०७५
प्रा डा. पिताम्बर शर्माले २०७५ फागुन ५ गते नेपाल वैकल्पिक अध्ययन समाजले काठमाडौंमा आयोजना गरेको समकालीन विमर्श शृंखलाअन्तर्गत संघीयताको अभ्यास:समस्या र सम्भावना विषयमा प्रस्तुत कार्यपत्रको प्रस्तुतिलाई हामीले आलेखका रूपमा तयार गरेका छौं । यसको पहिलो भाग गत सोमबार अधिकारमा अंकुश...

भरत भूसाल,   फागुन ०७, २०७५
कुनै दिन संसदीय गणितका हिसावले करिबकरिब अल्पमतमा पुग्ने निश्चित भएर राजीनामा गरेका प्रधानमन्त्रीलाई संसद् भवनवाट हजारौं युवाहरूले भव्य जुलुससहित बालकोट निवासमा भित्र्याउँदै सम्मान प्रकट गरेका थिए । यसरी सम्मान गर्ने युवाहरू प्रायोजित वा भाडाका थिएनन् भने त्यो घटना ऐतिहासिक मान्दा...

लेखनाथ ढकाल,   फागुन ०६, २०७५
सम्पत्तिको नाममा आफ्नो कुनै जग्गाजमिन, घरघडेरी, सुनचाँदी नभएका परिवारहरू धेरै छन् । प्रशस्तै भएका परिवारको संख्या पनि समाजमा धेरै छ । सम्पत्तिका अरु रूपहरूमा पशुपंक्षी, निजी वन, धातुका भाँडाकुँडा, हातहतियार आदि समेतलाई ठानिँदै आएको छ । समाज विकास क्रमसँगै धनसम्पत्ति...

प्रा‍. डा. पिताम्बर शर्मा,   फागुन ०६, २०७५
प्रा.डा. पिताम्बर शर्माले २०७५ फागुन ५ गते नेपाल वैकल्पिक अध्ययन समाजले काठमाडौंमा आयोजना गरेको समकालीन विमर्श शृंखलाअन्तर्गत संघीयताको अभ्यास:समस्या र सम्भावना विषयमा प्रस्तुत कार्यपत्रको प्रस्तुतिलाई हामीले आलेखका रूपमा तयार गरेका छौं । यसलाई हामी दुई भागमा प्रस्तुत गर्नेछाैँ। डा. शर्माको...

हरि रोका,   फागुन ०५, २०७५
बा, काकाहरू र दाजुहरू बिहान ७ बजे समाचार सुन्न दलानमा भेला हुन्थे । यो रेडियो नेपाल हो, अब कृष्ण ताम्राकारबाट समाचार सुन्नुस् । सबैका कान ठाडा हुन्थे । समाचार वाचिकाले यो बुलेटिनको समाचार समाप्त भयो नभनुन्जेल कोही चुइक्क बोल्दैनथ्यो ।...