मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   साउन २३, २०७६
काठमाडौं, एजेन्सी । भारतका १३ औं राष्ट्रपति प्रणब मुखर्जीलाई आज भारत रत्नबाट सम्मान गरिंदैछ । राष्ट्रपति रामनाथ कोविंदले उनलाई सर्वोच्च नागरिक पुरस्कार भारत रत्नबाट सम्मानित गर्ने कार्यक्रम रहेको छ । प्रणब मुखर्जीका अलावा यो पुरस्कार मरणोपरांत सामाजिक कार्यकर्ता नानाजी देशमुख...
लोकसंवाद संवाददाता,   साउन २३, २०७६


लोकसंवाद संवाददाता,   साउन २३, २०७६
काठमाडाैँ । अभिलेख संरक्षण ऐन २०४६ मा सबै सरकारी कार्यालयले २५ वर्ष पुराना अभिलेख संरक्षणका लागि राष्ट्रिय अभिलेखालयमा बुझाउनुपर्ने व्यवस्था गरे पनि कार्यान्वयन भने हुन सकेको छैन । कानून बनेको ३० वर्षमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, कानून, न्याय...

लोकसंवाद संवाददाता,   साउन २२, २०७६
काठमाडौं, एजेन्सी । चीनको जेडवायबी लिली एयरलाइन्सले अनाथ बच्चालाई विमान उड़ाउने स्पेशल तालिम दिइरहेको छ । ताकि भविष्यमा अनाथ बच्चा पनि पाइलट बन्न सकुन् । एयरलाइन्सले यो तालिम समरक्याम्पको रुपमा शुरू गरेको हो । यस क्याम्पका लागि एयरलाइन्सका अधिकारीले १३०...

लोकसंवाद संवाददाता,   साउन २२, २०७६
काठमाडौं, एजेन्सी । पाकिस्तानको प्रधानमन्त्री निवास विवाह स्थलमा परिणत भएपछि सोशल मीडियामा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको मजाक उड़ाइएको छ । धेरैले यो विषयमा इमरानप्रति खेद जताएका छन् । सामाजिक संजालमा भाइरल भएको विवाहको तस्वीरमा इमरान खान पनि देखिएका छन् ।...

लोकसंवाद संवाददाता,   साउन २२, २०७६
काठमाडौं, एजेन्सी । ब्रिटेनको युनिभर्सिटी अफ लीड्सका शोधकर्ताले संसारको सबैभन्दा पातलो सुन तयार गरेका छन् । यो सामान्य सुन भन्दा १० गुना उपयोगी मानिएको यो सुन मानिसको नङभन्दा करीब १० लाख गुना पातलो रहेको छ । दुईवटा परमाणु मिलेर बनेको...

लोकसंवाद संवाददाता,   साउन २२, २०७६
रसुवा । गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने अर्को पदमार्ग पनि व्यवस्थित गरी सञ्चालनमा ल्याइएको छ । काठमाडौं सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै जाने सो पदमार्ग सुधार गरिएको हो । साथै रसुवाको धुञ्चे हुँदै जाने मुख्य...

लोकसंवाद संवाददाता,   साउन २२, २०७६
काठमाडौं, एजेन्सी । जापानको इलेक्ट्रोनिक्स कंपनी एनईसी कर्पले ५ अगस्टका दिन उड़ने कारको परीक्षण गरेको छ । परीक्षणको दौरान कार ३ मिटरको उचाईसम्म उडेको थियो भने एक मिनट आकाशमै अडिएको थियो । यो कार हेर्दा ड्रोन जस्तै देखिन्छ । यसमा...

लोकसंवाद संवाददाता,   साउन २२, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधनले आफू स्तब्ध भएको बताएका छन् । उनले आज बिहान ट्विटमार्फत्भारत सरकार, जनता र परिवारका सदस्यलाई समवेदना र गहिरो सहानुभूति प्रकट गरेका छन् । यस्तै, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि आफ्नो...

लोकसंवाद संवाददाता,   साउन २२, २०७६
काठमाडौं, एजेन्सी । हामीले अनेक पाल्तु जनावरकाबारेमा त सुनेका छौं । तिनका विशेष गुणले तिनको किमत तय गरेको छ । आउनुस जानौं संसारकै सबैभन्दा महंगो घोडाको बारेमा । घोडा महंगो मध्येको जनावरमा पर्छ । झन संसारकै सबैभन्दा घोडाको मूल्य कति...

लोकसंवाद संवाददाता,   साउन २२, २०७६
काठमाडाै । सरकारले नेपालसँग सम्बन्धित महत्वपूर्ण दस्तावेजहरु बेलायतस्थित ब्रिटिस लाइबे्ररी र भारतमा रहेको कोलकाता लाइब्रेरीमा खोज्न शुरु गरेको छ । सङ्घीय संसद् राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको २०७६ साउन २१ गते मंगलबारको बैठकमा नेपालको पुरानो आधिकारिक नक्सा तथा...

लोकसंवाद संवाददाता,   साउन २२, २०७६
ललितपुर । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीले मुद्दाको कजलिष्ट प्रकाशित भएपछि न्यायाधीश तथा कर्मचारीले मोबाइल बन्द गर्न निर्देशन दिनुभएको छ । उच्च अदालत तुल्सिपुरबाट उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा सरुवा भएर आएपछि अदालतका न्यायाधीश तथा कर्मचारीहरुले कजलिष्ट निस्केपछि...

लोकसंवाद संवाददाता,   साउन २१, २०७६
काठमाडौं, एजेन्सी । क्यानडामा बिरामीको उपचारका लागि म्युजियम थेरापीको नयाँ प्रयोग गरिएको छ जसले बिरामीको अवस्थामा सुधार देखिएको जनाइएको छ । यहां डाक्टरले बिरामीलाई म्युजियम निशुल्क घुम्नका लागि फ्री भौचर दिने गरेका छन । ९ महिनामा १८५ भौचरद्वारा ७४० बिरामी...

लोकसंवाद संवाददाता,   साउन २१, २०७६
सुर्खेत । कर्णाली प्रदेश सरकारले ६०० बढी कर्मचारी अपुग रहेको जनाएको छ । समायोजनबाट समेत कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा अझै कर्मचारीको अभाव रहेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी केशवप्रसाद उपाध्यायले समायोजनमा कर्णाली प्रदेश रोजेका कर्मचारी हाजिर...


लोकसंवाद संवाददाता,   साउन २१, २०७६
कञ्चनपुर । सोमबार रातिदेखि भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ । वर्षाका कारण नेपालभारत आवागमन गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपांग्रे सवारी साधानलाई आज बिहानैदेखि आवतजावतमा रोक लगाएको गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । आज...

लोकसंवाद संवाददाता,   साउन २१, २०७६
काठमाडौं, एजेन्सी । राष्ट्रपति रामनाथ कोविंदले ५ अगस्टमा एक सूचना जारी गर्दै जम्मुकाश्मिरलाई दिइँदै आइएको विशेष राज्यको दर्जा दिने धारा ३७० खारेज गरेका छन् । यो कदमको पाकिस्तानमा भने नकारात्मक बयानबाजी चलेको छ । तर, संयुक्त राष्ट्र संघले भने यस...

लोकसंवाद संवाददाता,   साउन २१, २०७६
काठमाडौँ ।नेकपातथा सुदूर पश्चिमका इन्चार्जभीमबहादुर रावललेएक अनलाइनमा दिएको अन्तरवार्तार त्यहाँबाेलिएकाे कुरालाई लिएर सार्वजनिक रूपमाकरिब एक सय जना भन्दा बढीरावलका समकालीन अखिलका नेता तथाकार्यकर्तालेबिराेध र असहमति प्रकट गरेका छन् । योबिराेधसँगसँगै इतिहासका धेरै वटा पाटाउजागर भएका छन् । रावलले एकअन्तरवार्तामा'विगतमा अखिलको...

लोकसंवाद डेस्क,   साउन २०, २०७६
भारतको केन्द्रीय सत्ताको सरकार प्रमुख नरेन्द्र मोदीले ऐतिहासिक निर्णय गर्दै उच्च हिमाली क्षेत्र लेह लद्दाखलाई केन्द्र शासित राज्यको मान्यता प्रदान गर्ने भएका छन् ।यस भारतामा विगत ७० वर्ष देखि दिल्लीसँग यो माग गर्दै आइरहेका थिए । नरेन्द्र मोदी सरकारले ऐतिहासिक...