मंसिर ०६, २०८१, बिहीबार

हरिविनोद अधिकारी,   माघ ०६, २०८०
मेरा एकजना मित्र हुनुहुन्छ हरि गौतम । कल्पनाशील लेखक । प्रत्येक लेखक कल्पनाशील नै हुन्छ, प्रगतिशील हुन्छ र गतिशील हुन्छ । उहाँले अधिकारीकी छोरी बहिनी मुनासँग बिहे गरेकाले म कहिलेकाहीँ ज्वाइँ साहेब पनि भन्छु । मेरी ठूली बहिनीको नाम पनि...


हरिविनोद अधिकारी,   माघ ०१, २०८०
मानिसको मस्तिष्कले कसरी काम गर्छ ? यसबारेमा कहिलेदेखि अनुसन्धान सुरु भयो भन्ने कुनै तिथिमिति थाहा छैन । थाहा नभए पनि तर जबदेखि मानिसमा आफ्ना बारेमा जिज्ञासा हुन थाल्यो, त्यही बेलादेखि आफ्ना बारेमा आफैँले विचार गर्न थाल्यो । यो क्रमले बुझ्न...

हरिविनोद अधिकारी,   पुस २१, २०८०
एउटा समय आउँदो रहेछ, आफ्ना बारेमा आफैँले समीक्षा गरिँदो रहेछ । जे भयो, जे काम गरियो, अब त्यसमा गल्ती महसुस गरेर खासै अर्थ नरहने तर के काम कुन बेलामा गर्ने र के काम कहिल्यै गर्नु नहुने भन्ने कुनै मानक रहेनछ...

हरिविनोद अधिकारी,   पुस १४, २०८०
स्मृतिमा यस्ता कुराहरु पनि आउँछन् जुन अक्षरमा लेख्न पनि गाह्रो हुन्छ, बाहिर भन्न पनि मुस्किल हुन्छ । जीवनमा थाहा पाएर या नपाएर घटेका कति घटनाले , घटेका कुराले जीवनमा अचम्मको प्रभाव पारेको हुन्छ तर कसरी प्रभाव पारेको थियो अनि त्यसबाट...

लोकसंवाद संवाददाता,   पुस १२, २०८०
नेपाल पछिल्लो समय विदेशी शक्तिहरुको चलखेलको भूमि बन्ने खतराको चर्चा बारम्बार भइरहेको छ । खासगरी प्रतिपक्षमा रहेका र संसद बाहिर रहेका साना वाम शक्तिहरुले नेपालमा विदेशी षड्यन्त्र बढी देख्छन् । एमसीसी देखि एसपीपीसम्मका कार्यक्रम नेपालमा आउँदा त्यसलाई अमेरिकी रणनीतिक योजना...

लोकसंवाद संवाददाता,   पुस ०८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि शनिबार दिउँसो पोखराको अमरसिंह चौरमा सार्वजनिक कार्यक्रममा सन्तोष रानाभाट नाम गरेका व्यक्तिले मकैको खोयोप्रहार गरे । त्यसो त एक साता अघिमात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि झुलाघाटचिवाभञ्ज्याङ मध्यपहाडी यात्राका क्रममा धनकुटाको लेगुवामा स्थानीय महेश...

हरिविनोद अधिकारी,   पुस ०७, २०८०
समयको के कुरा भयो र ? समय भनेको सम्झना नै रहेछ । इतिहासको कुरा गर्दा पनि त स्मरणको भाग मात्रै त हो रहेछ । जीवनको अनेक आयाम हुने रहेछन् र समयले सबैको सम्भावना र परिणाम देखाउने रहेछ । लेखिने प्रत्येक...

ऋतु आशिक,   पुस ०६, २०८०
आजभन्दा ८६ वर्ष अघि ७ सेप्टेम्बर १९३७ मा कम्युनिष्ट सम्बन्धी आलेख लेख्दै कमरेड माओत्सेतुङले भन्नुभएको थियो ।'कम्युनिष्टहरुको हृदय विशाल हुनुपर्छ, उ इमान्दार र सक्रिय हुनुपर्छ । क्रन्तिकोहितलाई उसले आफ्नो ज्यान भन्दा प्यारो सम्झनुपर्छ र आफ्नो व्यक्तिगत हितलाई क्रान्तिको हितको अधीनमा...

पूर्ण ओली,   पुस ०५, २०८०
भनिन्छ,'बिकसित देशमा हुर्कने केटाकेटीहरु धेरै भाग्यमानी हुन् । उनीहरुलाई लाउन खान तथा पढाइको अवसरमा कुनै कमि हुंदैन । खानेकुराको पनि धेरै च्वाइस हुन्छ । त्यहि भएर उनीहरुलाई खुवाउन गाह्रोहुन्छ । यो खान्न त्यो खान्छु भन्न पाइन्छ । सबैकुरा बाबुआमाले पुर्याइरहेका...

भरत भूसाल,   पुस ०१, २०८०
'सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरुप देशका कृषक, कालीगढ, श्रमिक, न्यून आय समूह एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्ता माझ छरिएर रहेको पूँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै ....................... आत्म निर्भर , दिगो एवं समाजवाद उन्मुख...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०८०
नेपाली काँग्रेसको संस्थापन इतर समूहले करिब एक वर्षपछि काठमाडौंमा भेला गरेको छ । काँग्रेसले मेलमिलाप दिवसको अवसर पारेर सुरु गर्न लागेको महासमिति बैठक अनिश्चित भएका बेला शेखरगगन समूहले भेला गरी समूहभित्र देखा परेको असमझदारी, महासमिति बैठक, आगामी माघमा हुन लागेको...

कुल आचार्य,   मंसिर २८, २०८०
२० वर्ष पहिले गैर आवासीय नेपाली संघको स्थापना भए देखि नै हामीले सुरुमा दोहोरो नागरिकता र पछि नागरिकताको निरन्तरताको माग गर्दै आएका थियौं। उक्त माग अहिले आंशिक रुपमा भए पनि पुरा भएको छ। संविधानमा व्यवस्था भएको गैर आवासीय नेपाली नागरिकता...

बसन्त कुमार उपाध्याय,   मंसिर २८, २०८०
कौटिल्यले भनेका छन् ज्ञान,सैन्य र सौर्य प्राप्त सामथ्र्य नै शक्ति हो । त्यसो भए यतिबेला नेपालमा राष्ट्रिय शक्तिका विषयमा समय सान्दर्भिक चर्चा हुन जरुरी छ । नतिजा बदल्ने क्षमताका रुपमा शक्तिलाई लिइनु पर्छ भन्ने कुरा रवर्ट डाहलले लेखेका छन् ।...

डिल्ली बि.सी.,   मंसिर २७, २०८०
छिमेकी देश भारतको बहुचर्चित अयोध्यामा साथीहरुसँग एक दिनका लागि जाँदा शासकीय व्यवस्थाको केही अनुभुति गर्ने अवसर मिल्यो । यो स्थान भारतका सात मोक्ष पुरीमध्ये एक, प्राचीन सूर्यवंश राजाहरुको एक प्रसिद्ध राजधानी, साकेत, रामचन्द्रको राजधानी भनेर प्रज्ञा नेपाली वृहत् शब्दकोष पनि...

पूर्ण ओली,   मंसिर २४, २०८०
अहिले नेपालमा भ्रष्टचारको बिगबिगी छ । ठुला भ्रष्टहरू प्रायजसो सबै दलका अगुवानेताहरु नै छन् । यिनीहरुलाई कसैले कारबाही गर्न सक्दैनन् । जसले कारबाही गर्नु पर्ने हो उ आफै कारबाहीमा पर्ने डरले कारबाही 'क' पनि उच्चारणगर्न सक्दैनन् । तस्कर तथा कालोबजारिया...

हरिविनोद अधिकारी,   मंसिर १६, २०८०
हाम्रा धर्मशास्त्र र त्यसका परिपूरक व्याख्याका लागि तयार गरिएका पुराण तथा उपपुराणहरुले सकेसम्म सम्पूर्ण प्राणी तथा चराचर जगतका बारेमा उठेका र उठ्न सक्ने सबै प्रश्नहरुको जबाफ दिएका छन् । तर सबैमा , खासगरी चेतनशील भनेर मानिएको मानिसमा रहेको एउटा जिज्ञासा...

डिल्ली बि.सी.,   मंसिर १५, २०८०
नेकपा (एमाले)को झुलाघाटचिवाभञ्ज्याङ्ः समृद्धिका लागि सङ्कल्प यात्रा जनभेला तथा भेटघाट, कलेज तथा विद्यालयका विद्यार्थीसँग छलफल, किसानसँग अन्तक्र्रिया, कृषि वैज्ञानिकसँग संवाद, विकास कार्यको अवलोकन र नमूना काम गरिरहेका उद्यमीहरूसँग भेटघाट, ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलको अवलोकन, जनताका अनुभूति, गुनासा र सुझाव...

राम लोहनी,   मंसिर १४, २०८०
अहिले हाम्रो टीयूले एमएकोलागि नयाँ भर्ना आह्वान गरेको छ। चार वर्षे स्नातक तहको चौथो वर्ष भर्खर सुरु भएकोले यो वर्ष विद्यार्थी भर्ना उसै पनि कम हुने निश्चित छ। पुराना ब्याचका विद्यार्थीहरू नै यो वर्ष एमए पढ्न आउने हुन्। त्यसो हुँदा...