डा. सदानन्द कडेल, श्रावण १०, २०८०
'ठुल्भाइ, गाउँमा आएर धम्मरधुस गरेर बाँझो खेत भत्काउन पो थाल्यौ नि त, तिम्रो जागिर गयो कि क्या हो ?' ठ्याक्कै तीन वर्ष अघि गाउँकी एउटी दिदीले सोध्नु भएको यो प्रश्न अहिले पनि मेरो दिल दिमागमा तरंगित भइरहन्छ । त्यतिबेला ४...