मंसिर ०६, २०८१, बिहीबार

प्रगति ढकाल,   असार १०, २०८१
काठमाडौँ ।भक्तपुरको लोकन्थलीकी राजमाया हेक्कालाई ढुङ्गे धारामा कलकल बगेको पानी अँजुलीमा थापेर खाएको सम्झँदा अहिले सपनाजस्तै लाग्छ । उमेरले ७५ नाघेकी राजमाया भन्नुहुन्छ,' धारामा चौबिसै घण्टा सफा पानी आउँथ्यो । धारामै थापेर पिउँथ्यौँ । अहिले त त्यस्ता ढुङ्गे धारा नै...


गणेशकुमार राई,   असार ०४, २०८१
भाषा म्वासा जाति म्वाइ (भाषा रहे जाति रहन्छ)भन्ने नेपाल भाषाका महाकवि सिद्धिदास अमात्यको आदर्श वचन छ । यही आदर्श वचनलाई नेवार समुदायले पालना गर्दै आएको पाइन्छ । नेवारी भाषा १४औँ शताब्दीदेखि १८औँ शताब्दीसम्म नेपालको राज्य भाषा र अदालतमा समेत प्रयोग...

ऋतु आशिक,   असार ०१, २०८१
१७ वटा नगरपालिकाले कुनैPrivate Company बाट पैसा खाएर बसाएको बैठक बहिष्कार गरेको छ । कसैले अपमान गरेको होइन । नेताज्यूहरूले त देश नै बेच्न खोजिसक्नु भो, तर काठमाडौँ महानगर बिक्री मा छैन । तपाईंहरूले पूरै देश बेच्नु भो भने पनि...

ऋतु आशिक,   जेठ २६, २०८१
जब मैले २०२४ सालमा शारदा माध्यमिक विद्यालय खनार सुनसरीबाट टेष्ट पास गरेर विराटनगर स्थित सत्यनारायण हाइस्कुलबाट एस.एल.सी. परीक्षा दिएको थिएँ । त्यस ताका एस.एल.सी. को रिजल्ट निस्कन ६ महिना जस्तो कुर्नु पर्थ्यो। एस.एल.सी. दिएर रिजल्ट ननिस्कुञ्जेल तत्कालीन इटहरीका जनता प्राथमिक...

ज्ञानेन्द्र विवश,   जेठ २६, २०८१
अनुभव र अनुभूतिका अक्षरहरूमा छताछुल्ल सोभियत सम्झना ! साहित्य, कला, संस्कृति, जीवन, परिवेशका यावत कुराहरूलाई समेटिएको अभिलेख । यौटा पृथक किताबकृति । यौटा अलग्ग विशेषताको सिर्जना । युगको साक्षी । समयको तस्बिर । इतिहास बनेको त्यो भव्य विरासत । विशाल...

सरोज ज्ञवाली,   जेठ २४, २०८१
हालै सम्पन्न भारतीय चुनावी नतिजाले सबैलाई आश्चर्य चकित तुल्याएको छ । भाजपाले नेतृत्व गरेको एनडीए गठबन्धनले ४०० सिट भन्दा बढी र भाजपाले ३७० भन्दा बढी सिट ल्याउन सक्ने आंकलन साथ चुनावी मैदानमा उत्रेकोभाजपा, एनडिए ३०० भन्दा कम र भाजपा आफै...

अनुसा थापा,   जेठ १६, २०८१
सानालाई ऐन, ठूलालाई चैन सर्वसाधारणको यो गुनासो लामो समयदेखि रहँदै आएको छ । कर तिर्ने जनता, कानुन मान्ने पनि जनता । तर, मोजमस्ती गर्ने सरकारी कर्मचारी । सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउन नपाइने कानुनमा स्पष्ट उल्लेख छ । चलाउनै...

लोकसंवाद संवाददाता,   जेठ १३, २०८१
'कैलाश सिरोहिया पत्रकार होइनन्, उनी मालिक मात्र हुन् । उनले गरेका सबै हरकतप्रति नेपाल पत्रकार संघ जिम्मेवार हुने कुरा भएन । उनको नागरिकता नै किर्ते गरेको आरोप लागेकाे छ। किर्ते नागरिकताको आडमा कान्तिपुर प्रकाशित भएको हो भने दुःखको कुरा हो...

ज्ञानमित्र,   जेठ ०८, २०८१
नेपालबाट एक जना मित्रले फोन गर्नु भयो र भन्नु भयो -'होइन, तपाईं त भारत मैं होइन र, के छ यस पटकको भारतीय निर्वाचनको हाल खबर ?पहिला पहिलाको जस्तो धूम धड्का छैन त यसपाली !कतै मोदी गुल्टिने त होइनन ? नेपाली...

अनुसा थापा,   जेठ ०४, २०८१
सरकारले अघिल्लो वर्षको वैशाख ३० गते स्थानीय तहको चुनाव गरायो । आम सर्वसाधारणले मतदान गरेर आफ्नो जनप्रतिनिधि चुने । गत मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन गर्यो । जनताले आफ्नो आवाज बोलिदिन सांसद चुनेर सदनमा पठाए । हाल...

लोकसंवाद संवाददाता,   जेठ ०३, २०८१
तराईमधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी भेगमा हातेकल सुक्न थालेपछि व्यापकरुपमा खानेपानीको समस्या देखिन थालेको छ । तराईमधेस क्षेत्रमा खानेपानीका लागि सबैभन्दा चल्तीको साधन हातेकल हो । चैतदेखि सुरू भएको चापाकल सुक्ने समस्या वैशाखसम्ममा विकराल बनेको छ । चापाकल सुक्ने समस्या पछिल्ला...

रुषा थापा,   बैशाख ३०, २०८१
अहिले विश्वका कतिपय मुलुकबीच युद्ध चलिरहँदा कतिपय देशमा बाढी आएको छ । यसले त्यहाँबाट खाद्यान्न निर्यात ठप्प भएको छ । र, यसको प्रत्यक्ष असर नेपालमा पर्न थालेकोछ । अहिले ती मुलुकबाट मकै, गहुँ, चामललगायतका अन्न तथा खाद्यान्न नेपाल आयात हुन...

अनुसा थापा,   बैशाख २८, २०८१
सरकारी कर्मचारी सम्बद्ध संघ संगठनका नेताहरुलाई अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनसँग लबिङ गरेर भ्याइनभ्याइ छ । तलब बढाउनका लागि उनीहरुले प्रधानमन्त्री र अर्थमन्त्रीलाई दबाब दिइरहेका छन् । कर्मचारीले तलब बढाउनुपर्ने माग राखिरहँदा सरकार भने रित्तै भइसकेको...

ऋतु आशिक,   बैशाख २७, २०८१
इलामको निर्वाचनमा घन्टी पछि पर्यो रे ? किन पर्दैन ? निर्मलालाई न्याय दिन सकेको छ ? सुन तस्करीलाई समाउन सकेको छ ? मानव तस्करीहरू समाउन सकेको छ ? सहकारी ठगहरूले कति विध्वंस मच्चाइ रहेको छ । आवाज उठाउन सकेको छ...

रुषा थापा,   बैशाख २५, २०८१
अहिले हरेक नेपाली नागरिकको हातहातमा मोबाइल देखिन्छ । मुलुकमा सञ्चार क्षेत्रको पनि विकास भएको छ । विश्व वा आफ्नो देशमा भइरहेको घटनाबारे देश वा गाउँको एउटा कुनामा बसेर पनि थाहा पाउन सकिन्छ । नेपालमा ७७ वटा जिल्ला छ । तीमध्ये...

डा दीपेन्द्र रोकाया,   बैशाख २३, २०८१
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा गएसँगै ७५३ स्थानीय तह छन् । उनीहरुले १०० पूर्णाङ्कको एउटा स्थानीय पाठ्यक्रम निर्माण गर्न पाउने संवैधानिक अधिकार पाएका छन् । कक्षा १ देखि ८ कक्षासम्मका लागि पढ्ने पाठ्यक्रम कसरी बनिरहेको छ रु वा के अभ्यास...

ऋतु आशिक,   बैशाख २१, २०८१
राष्ट्रियता प्रतिका घात प्रतिघातमा सञ्चार माध्यमहरूको मौनता तत्कालीन राणा सरकारद्वारा गरिएको हुकुमी शासनताका पनि शारणशासनकाल भरि राष्ट्रिय अस्मिता तथा देशको सुरक्षाका सवालमा उसका अडान यस बेलाको प्रजातान्त्रिक सरकार तथा कतै काँग्रेस, कतै एमाले तथा माओवादी भन्दा राष्ट्रिय सुरक्षाको मापनमा राणा...

एकराज पाठक,   बैशाख १९, २०८१
नेपालले लगानी सम्मेलनको आयोजना गरेको होटल सोल्टीको मञ्चमा आइतबार प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उहाँसँगै बस्नुभएको थियो संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा । मञ्चमै थिए मुलुकको अर्थतन्त्रको इन्जिनका रुपमा रहेको निजी...