मंसिर ०६, २०८१, बिहीबार

पवित्रा सुनार,   भदौ २३, २०८१
सहरमा एक महिनादेखि तीज लागेको छ,महिलाहरु एक महिनाभरी तीजमा व्यस्त छन, तीजमा कस्तो बिकृति भित्रियो पहिला त तीन दिन मात्र तीज मनाइन्थ्यो अहिले एक महिनासम्म पनि तिज यी चर्चाहरू पछिल्लो वर्षहरुमा जताततै सुनिन्छ । महिला अधिकारको पक्षमा सचेत वर्गले तिज...


सिद्धराज राई,   भदौ १७, २०८१
काठमाडौँ ।प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन२०७९ मा १० दिनसम्म २४ घण्टा सेवा सञ्चालन गरेको थियो । निर्वाचनका परिणाम अपडेट गरी सेवाग्राहीलाई तत्काल जानकारी दिन छोटो समयका सुरु गरेका थियौँ । यतिबेला सेवाग्राहीबाट राम्रो रेस्पोन्स पायौँ । विसं २०८० कात्तिकमा जाजरकोटरुकुम भुकम्प...

डिल्ली बि.सी.,   भदौ १४, २०८१
काठमाडौँमा स्थायी र अस्थायी रुपमा बसोवास गर्नेे सुदूपश्चिमवासीले यस वर्ष पनि भव्यताका साथ टुँडिखेलमा गौरा पर्व मनाए । जुन कार्यक्रममा निम्तालु थिएदेशको कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री...

पूर्ण ओली,   भदौ ११, २०८१
प्रहरी बारेमा लेख्न त्यति सजिलो छैन । आज मैले प्रहरी भित्रका समस्या भन्दा जनताले प्रत्यक्ष देखेका र भोगेका बिभिन्न बिषयमा पहिला र अहिलेका पाइने केहि भिन्नता यहाँ प्रस्तुत गर्ने जमर्कोगरेको छु । जुन कुरा आफैले अनुभव गरेका जनताका सरोकारका बिषयमा...

लोकसंवाद संवाददाता,   भदौ ०६, २०८१
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका५ मा पर्छ थामे बजार । सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पदयात्रा जानेहरु थामेमा बास बस्ने गर्थे । तर २०८१ साउन ३२ गते शुक्रबार दिउँसो करिब १ बजे ठूल्ठूला ढुङ्गा र गेग्रानसहितको भीषण बाढीले हेर्दाहेर्दै रमणीय थामे बजारलाई...

लोकसंवाद संवाददाता,   भदौ ०४, २०८१
काठमाडौँ ।म कृषि विज्ञ होइन, किसानको छोरा हुँ । सानो हुँदा कृषि गरेको हुँ । ठूलो हुँदा कृषि गर्न भ्याइँदै भ्याइएन । त्यसकारण म अहिले किसान पनि होइन तर मेरो रगतमा किसानको जीन छ । बोटविरुवा देखेपछि मलाई माया लाग्छ,...

पूर्ण ओली,   साउन २५, २०८१
हाम्रा मिडियाहरू अहिले दलका नेताहरुका पछि मात्र लागिरहेकोपाइन्छन् । केन्द्रदेखि प्रदेशसम्म यिनै दलका मन्त्री र कार्यकर्ताको पछि मात्र लागेर आफ्ना खवर जम्मा गर्न कुदिरहेका हुन्छन् । स्थानीय तहका हर्कत त्यहाँ भएका समस्या र भएका केहि उदाहरणीय कार्यलाई बाहिर ल्याउने प्रयास...

ऋतु आशिक,   साउन २४, २०८१
बङ्गलादेशमा प्रधानमन्त्री हसिनाको पनि पार्टी थियो । आफैँ प्रधानमन्त्री पनि थिइन्, हजारौँ कार्यकर्ता थिए, बहुमत पनि थियो । तर बल बलमिच्याइँगरेर जनतालाई नजर अन्दाज गर्यो भने हालत के हुँदो रहेछ भन्ने यहाँहरुले पनि बुझ्नु, भ्रष्टाचार छोड्ने कि देश छोडेर जाने...

हरिविनोद अधिकारी,   साउन १९, २०८१
शृङ्खला २०१को अन्तिम अनुच्छेदमा लेखिएको रहेछ.... वैवाहिक स्वर्ण महोत्सव आउँछ जान्छ अरु बाँचिए ती वर्षहरु अरु थपिन्छन् तर बाँचुन्जेल समाजका लागि केही दिन सकियोस् , परिवारका लागि मार्गदर्शन गर्न सकियोस् र मरण सहज होस् भन्ने कामना गर्नुपर्छ । मृत्यु अपरिहार्य...

अंशु भूसाल,   साउन १४, २०८१
यस पटक धेरै गर्मी भयो, पानी नै परेन भन्दा भन्दै मनसुन शुरु भयो । मनसुनले केही समय राहत दिए पनि ठुलो धनजनको क्षति गरिसकेको छ । जेठ १९ देखि असोज १९, अर्थात् ४ महिनासम्म मनसुन रहने यकिन गरिएको छ ।...

अचुतकुमार ओझा,   साउन ०८, २०८१
अमेरिकाका लगानीकर्ता चार्ली मुकारले भनेका थिए, 'मेरो लक्ष्य धनी हुनु होइन, मात्र आर्थिक स्वतन्त्रता पाउनु थियो तर म धनी हुन पुगेँ ।'यस भनाइका आधारमा हामीले हाम्रो लक्ष्य आर्थिक स्वतन्त्रता हो वा सुरक्षा निक्र्यौल गर्नु जरुरी छ । मुकारले जस्तै आफूभित्र...

पूर्ण ओली,   साउन ०७, २०८१
नेपाली काँग्रेस र एमाले मिलेर बनेको नयाँसरकारले विश्वासको मत प्राप्त गरिसकेको छ । अब संसदमा भएका १० सिटे वालाको फुर्ती र घुर्की समाप्त भएको छ । संसदमा प्रधानमन्त्रीले बोलेका कुरा जनताको हितमा छन् । ती कुरा ब्यबहारमा लागु हुन जरुरी...

रुषा थापा,   साउन ०४, २०८१
केही वर्षअघि सुनसरीको इटहरीमा एनआईसी एसिया बैङ्कले ऋणीको घरमै गार्ड राख्यो । त्यसअघि झापाको दमकमा पनि किस्ता तिर्न दबाब दिँदै उक्त बैङ्कले ऋणीको घरमै सुरक्षाकर्मी खटाएको थियो । यति मात्र होइन ऋणीलाई नजरबन्दमा नै राख्यो बैङ्कले । बैङ्कको यस्तो कार्यको...

ऋतु आशिक,   असार २८, २०८१
उतिबेला देवरबाबु बचाउन हनुमान बाले जडिबुटीको पपहाड उखेलेर ल्याए । यतिबेला दाजु भाउजूलाई बचाउन गिरीबन्धु बाले चियाको बगान उखेलेर ल्याए । अर्जुन पराजुली रा.स्व.पा.का संस्थापक महासचिव मुकुल ढकाललाई निर्मम तरिकाबाट ७ दिने निलम्बन गरियो । मुकुल ढकाल व्यवहारमा देखिएको राष्ट्रियताका...

पूर्ण ओली,   असार २०, २०८१
प्राय युवाहरु सबै सुबिधा र अवसर खोज्दै शहरतर्फ लाग्छन् । सबैका आफ्ना घर नभएपनि श्रम गर्दै डेरामा भएपनि शहरमा बसेर आफ्नो जिविका चलाउँछन् । त्यस्तै अध्ययनको लागि पनि युवाहरु शहरमा नै आउन बाध्य हुन्छन् । यी सबैले शहरको सुबिधा उपयोग...

किशोर श्रेष्ठ,   असार १५, २०८१
विसं २०४६ भदौको एक दिन सुनकोशी छापाखानाबाट दृष्टि साप्ताहिकका सम्पादक तथा कवि नारायण ढकाल अफगानिस्तान जाने भन्दै अकस्मात् हराउनुभयो । लामो समय पत्तो भएन । खासमा उहाँ सिराहा जानुभएको रहेछ । एकदिन आउनुभयो र धारावाहिक लेख्न थाल्नुभयो, 'नेकपा मालेको चौथो...

हरिविनोद अधिकारी,   असार १३, २०८१
मैले २०८०साल फागुन ५ गते यस्तो लेखेको थिएँ २००औँ यो निरन्तर लेखका सम्बन्धमा यस लोकसंवादअनलाइन पत्रिकामा । ......र अन्त्यमा, मैले यो पुराना यादहरु जसलाई २०० भागसम्म लेख्दै रहेँ र केही समय सम्मलाई यो धारणालाई विराम गर्ने अठोट गरेको छु ।...

ऋतु आशिक,   असार १३, २०८१
'बिका हुआ पत्रकार, डरा हुआ विपक्ष और सौई हुई जनता ये तीनो काफी है देश वर्वाद करने के लिए ' डा. ए.पी.जे. अब्दुल कलाम संसारको कुनै पनि पार्टीगत चलेको देशमा नेपाल जस्तो दुर्दिन भोग्ने स्थितिमा यी हरफहरू लेख्दा सम्म पाइएको...