ज्ञानेन्द्र विवश, बैशाख ०१, २०८१
पनौतीमाथि प्राकृतिक सौन्दर्यको बिस्कुन सुकाइएको थियो । त्यो बिस्कुनमा हरेक चिजबिजहरू मिलाएर सुकाइएको देखिन्थ्यो । कतै बारीका गरै गरा । कान्ला र बारीका पाटाहरू । तिनै कान्लामा फूलहरू ढकमक्क फुलिरहेका । निःशुल्क मुस्कान र वासना बाँडेर आगन्तुकलाई आकर्षित पारिरहेका ।...