हुन त यो मैले लेख्न थालेको मेरै सम्झनाहरूको, मेरै स्मृतिहरूको सँगालो हो, कुनै क्रमबद्ध पनि होइन तर सम्झँदै जाँदा, लेख्दै जाँदा, भोगेका कुराहरूलाई बिस्तारै बिस्तारै खोतल्दा कुन कुरा पहिले आउँछ, कुन कुरा पछि आउँछ । सायद पुराना कुराहरू या स्मृतिहरू...
सागरको छातिमा स्नान गरेर बतासको मुलायम खुट्किलो टेक्दै जो निस्कन्छ आकाशको यात्रामा उसलाई हरेक दिन भेट्छु, जीवनभरि भेट्छु र त्यो एकदिन हुन्छ । जसै घामको निन्द्रा खुल्छ ब्युउँझन्छु म पनि ऊ सङ्गै हिँड्छु पछि पछि उसकै छाँया बनेर अनन्त यात्रा...
आमा ! मेरो जीवन यात्रा तिम्रो गर्भमै तय भएको रहेछ त्यसैले त सुरु भयो एक विन्दु भ्रुणबाट मेरो जीवन ! आमा ! आफ्नो गर्भमा बढदै गएको भ्रुण सम्झिँदै कति आतिन्थ्यौ होला है तिमी कति छट्पटिन्थ्यौ होला बोकेर शिथिल शरीर/कमजोर मनस्थिति...
पुनः यहाँ प्रशान्त एकान्त व्यप्त हुन्छ । एउटा प्रिय गतिमय जीवनको कोलाहलबाट निर्घात बाहिर निस्किएर अर्कै सर्वाङ्ग विरक्तिले निलेको महाशून्य र निर्जन टापुमा आइपुगे जस्ती भएकी छु म । एकप्रकारले आफैसँगको विच्छेद वा पृथकीकरण । जहाँ कोही छैन र त्यहाँ...
आजभोलि खोइ किन हो, मन उद्विग्न हुन थालेको छ । धेरै यादहरूले पोलेर पनि हुनसक्छ, धेरै कुराहरूमा महत्त्वाकाङ्क्षा पालेकोले पनि हुनसक्छ । थाहा छैन किन हो, मन उद्वेलित छ , हुनसक्छ, कोभिड १९ को प्रभाव हो या आफैँमा निहित कमजोरीहरूले...
खुला आकाशरुपी हृदय आकाश च्यातेर हेर साँझमा अनगिन्ती ताराहरु अटेको देख्नेछौ बिहानीमा अटल सूर्य देख्नेछौ रातमा निश्चल चन्द्रले स्वागत गर्नेछ सबै आफ्नै कर्ममा रमाइरहेका छन् आफ्नै गतिमा दगुरी रहेछन् आफ्नै स्वाभिमानमा नतमस्तक छन् चाहे बादलले ढाकोस् असिना अनि वर्षात नै...
१ पीडाका खातहरूले घेरिएको छ मान्छे समस्याका बाढीहरूले बेरिएको छ मान्छे महामारीको रौद्र रूप विश्वभरि नै फैलिएको छ लाचार र विवश मुहारमा फेरिएको छ मान्छे । २ फूल चढाउनेलाई तिरस्कार गर्यौ कि कतै बगेकी प्रेमगङ्गामा जहर छर्यौ कि कतै जाति...
विश्वका जुनसुकै देशको संस्कृति वा सभ्यता भनौँ तिनीहरूको शुरूआत वा जन्म कुनै न कुनै नदीसँग जोडिएको पाइन्छ । सिन्धुघाँटी सभ्यता इन्दस अर्थात् सिन्धु नदीसँग जोडिएको छ भने मिश्रको सभ्यता नाइल नदीसँग जोडिएको छ । त्यस्तै नेपाल उपत्यकाको संस्कृति र सभ्यता...
घाउ हो यो मेरो मुटु यी सभ्यताका माम्रीहरुमा समेटिन नसकेको, यी मान्छेहरुका चल्तीका आचारविचार नीतिप्रीति झिँगा समान हुन् यसका लागि, बेइमानी हुनु भनेको जड्याँहभड्याँह यस्तैयस्तै मानपद्वीद्वारा मण्डित हुनु हो त्यसैले एउटा कविको ट्याग लगाएर म बसेको छु झिँगा धपाउँदै, एकदुई...
सागरको वल्लो किनारबाट निस्कन्छ पल्लो किनारमा हराउँछ र, सधैँनिर्वोध सागरमाथि दौडिदै आउँछ अनि शहरका चिल्ला बाटाहरूमा चिप्लिन्छ सिसमहलहरूमा ठोकिन्छ आँगन टेक्न नपाई धुरीहरूमा रोकिन्छ घाम । हिजो पनि यसरी नै आउँथ्यो पारि डाँडाबाट हिमालयको बाटो हुँदै मेरो आँगनमा टेक्ने गर्थ्यो...
यात्रा संस्मरण र व्यक्ति संस्मरण बारेका लेख प्रकाशित भए पछि पाठकीय गुनासोबाट गुज्रिनु परयो। मलाई विषय वस्तुमा सीमित अथवा केंद्रित भएर लेख्न आउँदैन। लेखको बिचमा कता कताका प्रसंग आई दिन्छन। यस्तै कुनै लेखमा हस्तमुद्रा बारे अलि कति उल्लेख हुन गएको...
काठमाडाैं । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको नयाँ नियात्रा कृति घुम्दै फिर्दै अमेरिकामा प्रकाशित भएको छ । शमी साहित्य प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक उप्रेतीको तेह्रौँ कृति हो । कविता लेखनबाट साहित्ययात्रा आरम्भ गरेका साहित्यकार उप्रेतीका यसअघि स्मृतिका छालमा इटाली (यात्रा संस्मरण),...
जब जब अतीतको यात्रामा विचरण गर्न थालिन्छ, बिर्सिएका पुराना कुराहरू फुत्त फुत्त आउन थाल्छन् जस्तो कि पुराना बाकस र सन्दुसबाट हराएका भनिएका सामानहरू भेटिन थाल्छन् । साना साना कुराहरू पनि ताजा हुँदै साँच्चै अघिल्तिर सजीव भएर उभिन थाल्छन् र भन्छन्...
स्कुल बङ्कहान्न त हजुरबाले सिकाउनु भयो । खेत र स्कुल सँगसँगै थियो । खेत खन्दाखन्दै पानी मर्यो भने हजुरबा खेतबाटै कराउनु हुन्थ्यो, 'ए देवराज त्यो हाम्रो नातीलाई पठाइदे त याँ पानी मर्यो ।'त्यस दिनलाई मेरो छुट्टी । यस्ता औसर वर्षभरि...
म मौनतामा अल्झिरहेछु बाँच्ने अभिलाषा बोकी निराशाको बादललाई हटाई आशाको किरण प्रस्फुटन गर्न म आफैँमा हराइरहेछु । म एकान्तमा छटपटाइरहेछु स्वतन्त्रताको आभाष पाउन मानसिक पीडाको बेवास्ता गरी स्वतन्त्रता खोज्न म आफैभित्र भोल्तेयेर र रुसोलाई खोजिरहेछु । म शब्दहरूमा हराइरहेछु अर्थ...
एक कहाँ तिम्रो संसार कहाँ मेरो संसार जिउने हाम्रो जिन्दगी उस्तै नै कहाँ छ र । तिमी माथि आकाशमा उडी हिँड्ने चरी मेरो जीवन बतासमा पात उडे सरी तिम्रो जीवन फूलबारीमा फूल फुले सरी म त सधैँ बगरमा ढुंगा लडे...
पूर्वी फाँटैमा सुन्दर अरुण नदी, बग्दछिन् सलल । म हुँ तिम्रो भोजपुर अब म त, बन्दै छु झलमल ।। दक्षिणतिर दुधकोसी बग्दै, नाम लिन्छिन् मेरै । उत्तर त सिरानी हो मेरो, सिलिचुङ त शिरै ।। निश्चल बनी पहरेदार गरेको छ,...