पर्वत भट्टराई, फागुन १५, २०७५
हाम्रो धर्म, दर्शन, परम्परा, संस्कृति र मूल्य मान्यताहरुले हामीलाई मोक्षको पाठ राम्ररी सिकाएका छन् । हामीमोक्षको पाठ सिक्दै शिशु, किशोर, युवा, जवान हुँदै बुढो हुन्छौ । तर सिकेको अथवा सिकाइएको मोक्षको यो पाठ आफ्नो जीवनमा लागू गर्न नसकेर हामी हैरान...