मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७६
काठमाडौं ।राजधानीको खुलामञ्च कब्जा गर्ने जलेश्वरस्वच्छन्दबिकोई बिल्डर्स प्रालिले काठमाडौं महानगरपालिकासँग गरेको सम्झौतामा किर्ते भएको फेला परेको छ। महानगरपालिकासँग भएको सम्झौतापत्रमा २०७३ वैशाख १३ मा स्वीकृत गरेको नक्साभन्दा विपरीतका संरचना निर्माण गर्न पाइने छैन भनिएको छ भने ठेकेदारसँग भएको प्रतिमा पाइनेछ...
लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६


लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
गुजरात । भारतका अति विवादस्पद तथा चर्चित गुरु आशारामका छोरा नारायण साईलाई अदालतले दोषी घोषित गरेको छ । गुजरातको सूरतस्थित सेशन कोर्टले उनलाई दुष्कर्म मामलामा दोषी रहेको फैसला गरेको छ । अदालतले आउदो ३० अप्रिलका दिन उनलाई सजाय सुनाउने छ...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
श्रीलंकामा श्रृंखलाबद्ध बम विस्फोट हुनअघि नै भारतले श्रीलंकाका सुरक्षा अधिकारीलाई इन्टेलिजेन्स रिपोर्ट दिएका थिए । राष्ट्रपति मैत्रिपाला सिरिसेनाले त्यो रिपोर्ट आफूले नपाएको बताएपछि प्रहरी प्रमुख पुजीत जय सुन्दराले पदबाट राजीनामा गरेका छन् । कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले देशमा...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
वाराणसी । प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा चुनावका लागि शुक्रबार वाराणसीबाट नामांकन दर्ता गराएका छन् । उनले बिहान ११ः४० बजे भाजपाका आधिकारिक प्रत्यासीका रूपमा आफ्नो नामांकन दर्ता गराएका हुन् । नामांकन दर्तापछि मिडियासँग कुराकानी गर्र्दै उनले भने, काशीवासीलाई धन्यवाद, पाँच सालपछि...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
पर्वत ।पर्वतको महाशीला गाउँपालिका६ फलामखानीका बासिन्दा मेघगर्जन शुरु भएपछि घरभित्र दाैडिन्छन् । घरमा रक्सी छर्केर । उक्त गाउँमा चट्याङ्बाट वर्षेनी ठूलाे धनजनकाे क्षति हुन्छ । त्यसैले मदिरा छर्केपछि चट्याङ नपर्ने परम्परागत मान्यता रहेकाेले उनीहरु मेघगर्जन हुने समयमा रक्सी छर्केर घरभित्र...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
काठमाडौँ ।स्थानीय तहमा कर्मचारी भर्नालाई लिएर संघ र प्रदेश सरकारबीच द्वन्द्व सुरु भएको छ । प्रदेशले समायोजनपछि रिक्त दरबन्दीमा प्रदेश कानुनअनुसार प्रदेश लोकसेवाबाटै भर्ना गर्न माग गरिरहँदा संघले पदपूर्ति प्रक्रिया अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
पोखरा ।गत मंगलबार अन्नपूर्ण प्रथम (८०९१ मिटर) आरोहण गरेर फर्कने क्रममा मलेसियाका ४८ वर्षीय आरोही वुई किन चिन समूहबाट छुटे। निर्धारित समयमा तोकिएको गन्तव्यमा नफर्केपछि बल्ल उनी छुटेको थाहा भयो। अनि उद्धारको प्रयास भए पनि तत्काल सम्भव भएन। निर्धारित समयमा...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
धादिङ ।भूकम्प गएको चार वर्ष बित्यो। गोरखाको बारपाक केन्द्रबिन्दु रहेको भूकम्पले हजारौंको ज्यान र लाखौंको बास खोसेको थियो। भूकम्पपछि भत्किएका विद्यालय पुनर्निर्माण नहुँदा विद्यार्थी अझै पनि टहरा र खुला आकाशमुनि पढ्न बाँध्य छन्। उदाहरणको रूपमा उत्तरी धादिङको खनियाबास गाउँपालिका५ सत्यदेवीस्थित...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
काठमाडौं। अखबारमा पहिलोपटक सर्वसाधारणको तस्बिर छापिएको ९२ वर्ष पुगेको छ । गोरखापत्रले १९८४ साल वैशाख १३ गते सोमबार वीरगन्जकी एक महिलाको तस्बिरलाई तेस्रो पृष्ठमा छापेको थियो । त्यसअघि तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराको तस्बिर १९८३ साल साउन १८ गते सोमबार...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
काठमाडौँ। नेपाल आयल निगमले ग्यास उद्योगी, ढुवानी कम्पनी तथा बिक्रेताको कमिसन वृद्धि गरे पनि व्यवसायीले भने अझै असन्तुष्टि जनाएका छन् । बास्तविक बजार भाउको बेवास्ता गरी एकतर्फी रूपमा अवैज्ञानिक तरिकारले झिनो वृद्धि गरिएको र यसबाट समस्याको समाधान हुन नसक्ने नेपाल...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
जनकपुर ।आफन्त र कार्यकर्ता पोस्न प्रदेश २ का दुई मन्त्रीले २ अर्ब ३७ करोड रुपैयाँ रकमान्तर गरेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय र सामाजिक विकासमन्त्री नवलकिशोर साहले आफ्ना मान्छे को नामै किटेर ठूला योजनाको रकम फुटकरमा...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
काठमाडौं ।प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रको जग्गा कांग्रेसका संस्थापक नेता सुवर्णशमशेर राणाका हकदारका नाममा रहेको पाइएको छ । ३४ रोपनी १३ आना २ पैसामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना र १४ रोपनी १० आनामा रहेको प्रधानन्यायाधीश निवासभित्रको २ रोपनी...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
रुकुम ।रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका८ सिम्लीबाट सोही गाउँपालिका३ गरायलाको पेदी जोड्ने पुल निर्माण गर्न सुरु भएको ६ वर्ष पूरा भएको छ। अझैसम्म पनि पुल निर्माणको कुनै छाटकाट छैन। दुई वर्षभित्र निर्माण गरिसक्ने गरी काम सुरु भएको उक्त पुल कहिले बन्छ...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
काठमाडौं ।दातृ निकाय तथा विभिन्न मुलुकहरुले गत आर्थिक वर्ष नेपाललाई प्रदान गरेको कुल विकास सहायताको २९ प्रतिशत हिस्सा बजेटरी प्रणालीभन्दा बाहिरबाट खर्च गरेका छन्। गत आर्थिक वर्ष ०७४/७५ मा नेपाललाई एक हजार ६ सय २३ मिलियन अमेरिकी डलर विकास सहायताबापत...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
काठमाडाैं । राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हुनु काठमाडौंवासीका लागि नौलो विषय होइन । सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदा...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
काठमाडाैं । सरकारले बारा र पर्साका हुरीपीडितका लागि साढे पाँच लाख रुपैयाँबराबरका घर बनाउन सेनालाई जिम्मा दिएको छ । सेनाले पठाएको दुई विकल्पसहितको प्रस्तावबारे रक्षा मन्त्रालयले सहरी विकास मन्त्रालयसँग थप सुझाब लिएर मन्त्रिपरिषद्ले मंगलबार यो निर्णय गरेको हो । हुरीबाट...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
काठमाडाैं । गैरकानुनी रूपमा आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले तीनजनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले भारतीय नागरिक विनोदकुमार गुप्ता र वीरेन्द्र महतो तथा गुप्ताकी पत्नी मधुकुमारी चौधरी (नेपाली नागरिक) विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
काठमाडौं ।काठमाडौं महानगरपालिका र जलेश्वरस्वच्छन्दबिकोई जेभी कम्पनीको मिलेमतोमा खुलामञ्च अतिक्रमण गरिएकोमा सर्वसाधारणले विरोध जनाएका छन्। सम्पदा अभियन्ता र स्थानीयले खुलामञ्च अतिक्रमण गरेर मास्न खोजेको भन्दै बिहीबार विरोध प्रदर्शन गरेका हुन्। काठमाडौं महानगरपालिका र कम्पनीको मिलेमतोमा खुलामञ्चमा ४४ व्यापारिक सटर बनाइएको...