मंसिर ०६, २०८१, बिहीबार

ज्ञानेन्द्र गदाल,   भदौ १४, २०७७
धिपधिप बलिरहेथ्यौ, प्रकाश छरिरहेथ्यौ श्रष्टाहरूको मनमा, ज्योति भरिरहेथ्यौ उठेछ आज चोला, नश्वर त्यो देह त्यागी कवि बनेर देशको, गाथा गाइरहेथ्यौ । जहाँजहाँ संसारमा, नेपलीको पाइला पुग्छ, तिम्रो सिर्जनामा तिमी, बाँचिरहेका हुन्छौ जबसम्म अस्तित्व छ​, नेपाल र नेपालीको चन्द्र​-सूर्य झण्डासँगै, नाचिरहेका...
चिरन ‘चिदानन्द’,   भदौ १३, २०७७


सब्बु पाठक,   भदौ १३, २०७७
भित्र घृणाको आस्था रोपेर कस्तो प्रेमाग्नी सिंचित गर्दैछौ तिमी बरु आउ अहंकारको बमन गर क्रोधको चट्टान फोड लालसाका लामा नंग्राले चिथोर कुण्ठाको कला खोप लोभको लालिमा पोत धर्मको धरोहर बिसाउ आस्थाको अस्तु सेलाउ मोहको मुस्लो बाल पीडाको पहाड उभ्याउ म...

बिन्दु अधिकारी ढकाल,   भदौ १३, २०७७
त्यसवर्ष चैतमहिना पानी नपरेर एकदमै खडेरी थियो । जताततै धुलो धुवाको पोलुषणले गर्दा होला छप्लक्क तुवालो उकुसमुकुस गर्मी । प्राकृतिक वातावरणको तारतम्यभन्दा अझै केही गुना चर्को खडेरी गहनाको मन जतिखेरै जागिरको धुन । चौपट्ट खटपटी कहिले पुरा होला को नि...

तिलक थापा भोजपुरे,   भदौ १३, २०७७
कृषकलाई ठूलो सहारा बन्छन् हलका गोरु यिनैले जोत्छन् जमिन बढी कुरा के गरुँ जतातिर लगायो हलियाले उतैतिर जान्छन् जस्तोसुकै हलो लगाए नि तिनैले तान्छन् । जमिन चिर्नुपर्ने हलो तानेर पीडा कति पर्छ झरीबादल कहिले त चर्को घाम झर्छ पिटाइ खाँदै...

दिपक श्रेष्ठ,   भदौ १३, २०७७
मसँग भएका मेरा केही होइनन् शब्द मेरो होइन अर्थ मेरो होइन सोच मेरो होइन कर्म मेरो होइन रूप मेरो होइन रङ्ग मेरो होइन हृदय मेरो होइन चित्त मेरो होइन मन मेरो होइन माया मेरो होइन म बोल्छु लिएर शब्द सापट...

ज्ञानमित्र,   भदौ १२, २०७७
कुल्लु छाड्ने दिन आई पुग्यो। बिहान रघुनाथजीको मन्दिरमा गएर दिल्लीको एयरपोर्टदेखि कुल्लुको बसाईसम्म भएका सबै घटना सम्झिदै मर्यादा पुरुषोत्तमलाई सादर नमन गरें। भुन्तरमा रवि गिरीको कुटियामा बिताएको पहिलो रातमै नारायण कृपा घटित नभएको भए जीवन अर्कै दिशामा मोडिन्थ्यो। बिजुली महादेव...

राधा कणेल,   भदौ १०, २०७७
मेरो अघिल्लो स्तम्भमा मैले नाकाबन्दीका बेलामा एउटी गर्भवतीले भोग्नुपरेको पीडा मेरो व्यक्तिगत अनुभवका आधारमा लेखेकी थिएँ । उक्त लेख पढेपछि धेरै जनाले त्यसपछिको घटना पनि लेख्नुहोस् न भन्ने सुझाव दिनुभयो-फेसबुकको कमेन्टमा, इनबक्समा र व्यक्तिगत भेटघाटमा पनि । त्यसैले त्यसभन्दा पछिका...

लोकसंवाद संवाददाता,   भदौ ०९, २०७७
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले नेपालका विभिन्न राजनीतिक तथा सांस्कृतिक परिवर्तनको आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने स्रष्टाका सम्मानमा शहीद स्रष्टा परिचयकोश प्रकाशन गर्ने भएको छ । प्रज्ञाप्रतिष्ठान, साहित्य (समालोचना र निबन्ध)विभागबाट उक्त कोश तयार हुन लागेको हो । विभागका...

डा. सदानन्द कडेल,   भदौ ०६, २०७७
सरकारी सेवामा दशकौं काम गरेका कर्मचारी हुन् अविरल ।उनले संबैधानिक राजतन्त्र, राजाको प्रत्यक्ष शासन तथा गणतन्त्रमा प्रशाशनिक अनुभब संगाल्ने अवसर प्राप्त गरेका छन् ।सेवा निवृत्त हुन केही महिना मात्र बाँकी हुँदा अविरलको सरुवा एउटा प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा भयो ।उनी धेरै...

हरिविनोद अधिकारी,   भदौ ०६, २०७७
झल्झल्ती आउने त्यो दिन जहिले पनि । अहिले पनि हिजैजस्तो लाग्छ तर ३८ वर्ष भएछ । भौतिकरुपमा बिपीको निधन भएको । २०३९ साल साउन ६ गते । थाइल्यान्डबाट बिपीलाई सायद बेहोसमा नै नेपाल ल्याइयो र विमानस्थलबाट एम्बुलेन्समा चाबहिलको निवासमा ल्याइयो...

ईश्वरी सत्यम,   भदौ ०६, २०७७
यात्राको चरण अन्तिम तिर छ तयार बन घर जानलाई पोकापन्तरा बनिसकेकी ? ढोका छेउ आईसके फर्काई लानलाई... हिजो आज, भोलि भन्दै धेरै वर्ष बितिसकेछ मोह, मायाको घेरा भित्र सिमित जिन्दगीको पाहिला घिस्री सकेछ... धेरै नै बॉकी परेछन् पछि गर्छु भनेर...

सीताराम नेपाल,   भदौ ०६, २०७७
सिद्धान्त ठूलो त्याग तपस्या जारी पिँधका लागि मुख धेरै भो हात चलेन कुनै थिति बनेन गन्हाउने ती ढाकछोप गर्ने म सराप्दै रुदै आकाशे फल कहिल्यै झर्दैन त्यो रोएर हुन्न हाम्रो भाग्यमा रैछ हेर्ने झगडा ठूलाबडाकै भन्थे सबैले इतिहास फर्किन्न झुट्टा...

सुहाना लम्साल,   भदौ ०६, २०७७
म सानो छँदा आमा तिमीले घाममा सुताएर तोरीको तेलले मिचिदिएका मेरा कलिला हात आज ठूला जहाज उडाउने भएका छन् आँखामा चिसो नपसोस् भनेर तिमीले गाजल लगाइदिएका मेरा नयन आज संसारको लामो दूरी देख्ने भएका छन् यति धेरै ममताका साथ मिचिदिएका...

भक्ति घिमिरे 'दुर्बोध',   भदौ ०६, २०७७
कतै फुल्छन पारिजात कतै फुल्छन जाइ बिटा बाध्न जाऔ आज ठूला घरका भाइ रोपाइँ छ पारी खेत हली बाउसे जुटे बियाडे र रोपाहारलाइ हिलो छ्याप्दै कुदे ।१। वरको पाटो मस्याम फल्छ सुर्के पाटो तोरी फिलुङ्गे नि छर्नै पर्यो कता छर्ने...

योगी कुलचन्द्र,   भदौ ०६, २०७७
राष्ट्रका कवि राष्ट्रिय भावमय हौं तिमी राष्ट्र कवि मुहार आमाको हसाँउने लिई उज्यालो स्वच्छ छवि गरेर देश दर्शन देश, विदेश सारा जग चेतनाको अन्धकारमा उज्ज्यालोु छर्दै मानवीय भावनाको १ नेपाली वीच मनमा सदा रहनेछौं अति पियारा कवि तिमी जिवन वांच्ने...

ज्ञानमित्र,   भदौ ०५, २०७७
आइतवार भएर हो कि कुनै अन्य कारण बस राघवको स्कुल विदा थियो। उनले बेखली माता मन्दिर जाने प्रस्ताव गरे। कुल्लूबाट झण्डै १२ किमी टाढा बेखली गाउँमा रहेको यो मन्दिर १५०० वर्ष पुरानो मानिन्छ। किम्वदन्ती छ- यस मन्दिरमा रहेको प्रतिमा जगननाथपुरीबाट...

शेखर अर्याल,   भदौ ०५, २०७७
विषय प्रवेश शेखरकुमार श्रेष्ठ नेपाली साहित्यका एक मूर्धन्य सर्जक हुनुहुन्छ। उहाँसफल समालोचक, कवि, निबन्धकार, बालकथाकार, बाल कवि, अनुसन्धान धाताका साथै वर्तमान जल्दा बल्दा लघुकथाकार मानिनु हुन्छ । २०३१ साल माघ २९ गते पिता नारायणबहादुर श्रेष्ठ र माता लक्ष्मी श्रेष्ठका ज्येष्ठ...

लोकसंवाद संवाददाता,   भदौ ०४, २०७७
काठमाडौँ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार स्थापना गर्ने घोषणा गरेको छ । अनेसास वोर्ड अफ ट्रस्टीका अध्यक्ष गीता खत्रीका अध्यक्षतामा अगष्ट १९ मा अमेरिकामा बसेको बैठकले नेपाली साहित्यका काव्यविधामा प्रकाशित पुस्तकमध्ये उत्कृष्ट पुस्तकका लागि...